सीमा नाका खोल्न माग गर्दै काँकरभिट्टामा प्रदर्शन

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १७:५४

काँकरभिट्टा । झापाको कांँकरभिट्टामा आज सीमा नाका खोल्न र काँकरभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाउन माग गर्दै मौन जुलुस प्रदर्शन गरिएको छ । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टामा ¥यालीसहित मौन जुलुस प्रदर्शन गरिएको हो । ८ ...

स्व. भट्टराईको पुण्यतिथिमा अर्जुनधारामा शोकसभा

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १७:४६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले वडा नं. ५ का सदस्य कुन्दन भट्टराईको १३औँ दिनको पुण्य तिथिको अवसर पारेर नगरपालिका परिसरमा शोकसभा गरेको छ । स्व. भट्टराईले पुराएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरपालिकामा बुधबार शोकसभा गरिएको थियो । नगर प्रमुख हरिकुमार रानाले ...

बुधबार एकैदिन झापाका ९४ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १७:३३

झापा । बुधबार एकैदिन झापाका ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ४१ जना महिला र ५३ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ३४ जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ...

बिर्तामोडकी उपमेयरलाई पनि कोरोना संक्रमण

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १७:०५

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ । उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो ...

आज अर्जुनधारामा शोक विदा

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:४०

झापा । अर्जुनधारा नगरपालिकाले आज शोक विदा दिएको छ । हिजो बसेको नगर बोर्ड बैठकले शोक विदा दिने निर्णय गरेको हो । नगर सदस्य तथा वडा नम्बर ५ का सदस्य कुन्दन भट्टराईको निधन भएको १३औँ दिनको पुण्यतिथिमा नगरपालिकाले शोक विदा ...

झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:२७

झापा । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । हिजो मंगलबार तीन जनाको मृत्यु भएसँगै एक सय नाघेको हो । सोमबार दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका थिए । त्यस्तै आइतबार तीन जनाको मृत्यु भयो । ...

हरिबोधनी एकादशी बुधबार र बिहीबार

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:०४

काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ...

झापाको बालुवाटार जग्गा काण्डका आरोपित गगन पुरी पक्राउ

न्यूज सञ्जाल ९ मंसिर २०७७, मंगलवार १७:३६

बिर्तामोड । नेकपाका नेताहरु संलग्न रहेको झापाको बालुवाटार जग्गा काण्डका मुख्य आरोपित व्यक्ति गगन पुरीलाई सम्पति शुद्धिकरण विभागले नियन्त्रणमा लिई विशेष अदालतमा पेश गरेको छ । धेरै दिनपछि पुरी विभागमा आफैँ हाजिर हुन पुगेपछि उनलाई विभागका अधिकारीहरुले विशेष अदालतमा पु¥याएका ...

इलामको जौबारीमा सशस्त्रको बिओपी स्थापना

न्यूज सञ्जाल ९ मंसिर २०७७, मंगलवार १६:२४

इलाम । नेपाल-भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका-५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन ...

बीबीसीको प्रभावशाली ‘सय महिला २०२०’ को सूचीमा नेपालकी सपना

न्यूज सञ्जाल ९ मंसिर २०७७, मंगलवार १६:१२

काठमाडौँ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् । बीबीसीले सन् २०१३ देखि ...

1 … 472 473 474 475 476 … 769
×