मेची अस्पतालका स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता नपाएपछि आन्दोलित
चन्द्रगढी । कोरोना भाइरसको जोखिम हुँदाहुँदैै पनि सरकारले दिने प्रोत्साहन भत्ता नपाएपछि मेची प्रादेशिक अस्पतालका डाक्टर र नर्स आन्दोलित भएका छन् । सरकारले भनेअनुसार अहिलेसम्म प्रोत्साहन भत्ता नदिएपछि अस्पतालका स्वास्थ्यकर्मी मंगलबारदेखि आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणमा विरोधस्वरुप हातमा ...