अब मेची अस्पतालको नयाँ भवनबाट कोरोनाको उपचार

न्यूज सञ्जाल १४ भाद्र २०७७, आईतवार ०८:३२

भद्रपुर । मेची प्रादेशिक अस्पतालको नयाँँ भवनबाट कोरोना संक्रमितको उपचार हुने भएको छ । आइतबारदेखि अलग्गै भवनबाट संक्रमितको उपचार सुरु गर्ने तयारी भएको हो । कोरोना संक्रमित र अरु बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा थप जोखिम बढ्ने भएपछि अस्पताल ...

कोरोना महामारीबीच लागुऔषध भित्र्याउने युवा पक्राउ

न्यूज सञ्जाल १४ भाद्र २०७७, आईतवार ०८:२५

विराटनगर । कोरोना भाइरसको महामारीका समयमा भारतबाट ठूलो परिणामको लागुऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट प्रहरी नायव निरीक्षक दीपक यादवको नेतृत्वमा गएको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय ...

खोटाङमा बाँदरलाई हानेको गोलीको छर्रा लागेर बालकको मृत्यु

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार १७:०२

खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले ...

फेरि १२ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार १६:५१

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् ...

आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार १६:३६

काठमाडौँ । पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् । मन्त्रालयले शनिबार ...

पाँचथरको राँकेमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार १६:३२

फिदिम । पाँचथरको राँकेमा कार्यरत सशस्त्र प्रहरीका एक जना जवानमा कोरोना संक्रमण देखिएको छ । फाल्गुनन्द गाउँपालिकामा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख नारदमणी सुवेदीले जानकारी दिए । उनी केही दिनअघि संक्रमित मजदुरको सम्पर्कमा रहेका थिए ...

झापाका १९ सहित प्रदेश १ मा आज ११२ जना संक्रमित थपिए

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार १६:२२

झापा । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४७ जना छन् । यस्तै, सुनसरीमा २४ जना, झापा र धनकुटामा १९–१९ जना छन् भने संखुवासभामा २ र प्रदेश १ ...

पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार ०८:४२

पाँचथर । कोरोना भाइरसको संक्रमण समुदायमा फैलन सक्ने भन्दै पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्लास्तरीय प्रकोप व्यवस्थापन समिति र स्थानीय तहको छुट्टाछुट्टै बैठकबाट आगामी बिहीबारसम्म लकडाउन गर्ने निर्णय भएको हो । फिदिम नगरपालिकामा ...

आफन्त नआउँदा कोरोना संक्रमितको शव तीन दिनदेखि अस्पतालमा अलपत्र

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार ०८:२०

विराटनगर । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका आफन्त सम्पर्कबिहीन भएपछि मृतकको शव अस्पतालमै अलपत्र परेको छ । ९ भदौं राति विराटनगरको न्यूरो अस्पतालमा ज्यान गुमाएका महोत्तरीका ६१ वर्षिय पुरुषको शव अस्पतालमै अलपत्र परेको हो । मृतकका आफन्त सम्पर्कबिहीन छन् ...

दमकले थप्यो भदौ २० गतेसम्म निषेधाज्ञा

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार २०:२३

दमक । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४ गतेदेखि भाद्र २० गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय ...

1 … 520 521 522 523 524 … 769
×