कोरोनाबाट निधन भएका बृद्धको अन्त्येष्टि, आफन्तमा संक्रमण पुष्टि

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १९:४७

झापा । कोरोना भाइरसको संक्रमणबाट समुदायका एक जनाको ज्यान गएको झापाको कमल गाउँपालिकाका बृद्धको शुक्रबार अन्त्येष्टि गरिएको छ । शुक्रबार बिहान कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कमल गाउँपालिका–३ का ८३ बर्षिय वृद्धको मृत्यु भएको थियो । मृत्यु ...

नेपालभर ७१ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १७:१५

झापा । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढिरहँदा अग्रभागमा काम गरिरहेका सञ्चारकर्मी पनि संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका ...

आज थपिए ९२७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १६:५०

काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका ...

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुग्यो, आज १२ जनाको मृत्यु

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १६:४३

झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । शुक्रबार थप १२ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका ...

मोरङ कारागारमा तेब्बर कैदीबन्दी

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १६:३४

विराटनगर । मोरङ कारागारमा तीन गुणा कैदीबन्दी छन् । कारागारको क्षमता ३ सय जनाको हो । तर, ९२० जना राखिएको छ । क्षमता भन्दाबढी कैदीबन्दी व्यवस्थापन गर्न समस्या भएको कारागार व्यवस्थापनले जनाएको छ । क्षमताभन्दा बढी कैदीबन्दीहरु हुँदा एउटै कोठामा ...

झापाका १४ सहित प्रदेश १ मा आज ७४ संक्रमित थपिए

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १६:२२

झापा । प्रदेश १ मा आज ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी सुनसरीमा ४१ जना रहेका छन् भने मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना ...

झापाको मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार १६:०७

झापा । झापाको मेचीनगरमा थप तीन जनामा कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार वडा न २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण ...

‘तँ कामी भइस्’ भन्दै बुबाको लास छुनसमेत नदिएपछि…

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०९:२७

ताप्लेजुङ । जन्म दिने बाबुको निधन हुँदा यसै पनि ठूलो पीडा भइरहेकामे हुन्छ, आँखाबाट बर्बरी आँशु झरिरहेको हुन्छ । त्यहीमाथि कसैले आफ्नै बाबुको शव हेर्न र छुनसमेत दिएन भने एउटा छोरोको मन कस्तो होला ! ‘हाम्रो कुल वंशबाटै निकालिएको, तँ ...

कोरोनाबाट बेलबारीकी एक महिलाको मृत्यु

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०९:१४

मोरङ । बेलबारीकी एक महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ । कोरोना भाइरस संक्रमित महिलाको शुक्रबार बिहान ३ बजे १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । बेलबारी–५ की ५६ वर्षीया महिला र झापा दमक–३ ...

झापा गोलीकाण्डको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०८:४२

झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार भएको गोलीकाण्डको छानविन गर्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारकिो नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको छ । बुधबार गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्नेक्रममा प्रहरीले गोली ...

1 … 521 522 523 524 525 … 769
×