कोरोना जित्ने भन्छन्, ‘अस्पतालदेखि घरसम्म विभेद हुँदोरहेछ’
इलाम । कोरोना जितेर बाहिर निस्केकी सूर्योदय नगरपालिका १० कि सिर्जनाले कुराकानीकै सुरुमा सर्त राखिन्, ‘फोटो खिच्ने र भिडियो बनाउने भए कुरा नगरौं।’ उनले थपिन्, ‘कोरोना लागेको भनेपछि समाजको हेर्ने दृष्टि नै फरक हुँदोरहेछ।’ तीस महिना कुवेतमा घरेलु कामदारको रुपमा ...