इलामको समालबुङ र सलकपुरमा सशस्त्रको बीओपी स्थापना
इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सूर्योदय नगरपालिका– ५ समालबुङ र रोङ गाउँपालिका– ६ को दुर्गम भूभाग सलकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । नेपाल भारत ...