झापाका पत्रकारको कोरोना परीक्षण सुरु
विर्तामोड । झापाका पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले बुधवार विर्तामोडस्थित महासंघको कार्यालयमै पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको छ । दिउँसो अढाई बजेतिर महासंघका ...