झापाका संक्रमित युवक ११ जनाको टोलीसँग मुम्बईबाट आएका थिए

न्यूज सञ्जाल ६ जेष्ठ २०७७, मंगलवार ०९:५३

काँकडभिट्टा । कचनकवल–६ बनियानीका २३ वर्षीय कोरोना संक्रमित पुरुष गत शनिबार साँझ ११ जनाको समूहमा नेपाल प्रवेश गरेका थिए । सोमबार साँझ धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । भारतको मुम्बईबाट रेल चढेर आएका उनीहरु बिहारको किसानगञ्जमा ओर्लिएको ...

इलाममा छोरीले गरिन् बाबुको हत्या

न्यूज सञ्जाल ६ जेष्ठ २०७७, मंगलवार ०९:४४

इलाम । देउमाई नगरपालिका वडा नं ६ फुटुकमा छोरीले बाबुको हत्या गरेकी छिन् । सोमबार राति ११ बजे ५१ वर्षीय फूलबहादुर राईलाई उनका जेठी छोरी २५ वर्षीया सुष्मा राईले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । दिनभरी घरको ...

दमकका संक्रमित बृद्ध निको भएर फर्किए

न्यूज सञ्जाल ६ जेष्ठ २०७७, मंगलवार ०८:३८

विराटनगर । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमित डिस्चार्ज हुनुभएको छ । झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएको छ ...

नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

न्यूज सञ्जाल ६ जेष्ठ २०७७, मंगलवार ०७:५३

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ...

झापाका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार १९:२०

झापा । झापामा थप एक जनालाई कोरोना भाइरस संक्रमण भएको छ । योसँगै झापामा संक्रमितको संख्या तीन पुगेको छ । सोमबार दक्षिणी झापाको कचनकवल–६ का एक जना ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । विराटनगरस्थित प्रयोगशालामा उनको परीक्षण गर्दा ...

प्रदेश १ मा थप १ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार १९:०९

विराटनगर । प्रदेश १ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार संक्रमण पुष्टि हुनेमा मोरङका २४ वर्षीय पुरुष रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार यो ...

अर्जुनधाराको ताजा निर्णय : पसल र गाडी सञ्चालनमा यी नियम हुनेछन् (विवरणसहित)

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार १९:०३

झापा । कोभिड १९ प्रकोप रोकथामका लागि अर्जुनधारा नगरपालिकाले नगरभित्र भोलि (जेठ ६ गते)देखि लागु हुने गरी पसल तथा सवारीसाधन सञ्चालनसम्बन्धी नयाँ अवधारणा सार्वजनिक गरेको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा हिजो आइतबार बसेको सर्वपक्षीय बैठकबाट पारित निर्णयलाई आज ...

सिमानामा अलपत्रलाई ल्याउन माथिको आदेश छैन : प्रहरी

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार १७:५९

पर्वत पोर्तेल, काँकडभिट्टा । कोरोना रोकथाम तथा अनुगमन जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिनअघिको सर्वपक्षीय बैठकले मेचीपारि अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेको थियो । वैठकले अलपत्र सबैलाई सोमबार ल्याएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि झापा प्रहरीले भने ...

बाँकेमा एकैपटक ४७ जनामा कोरोना पोजिटिभ, संक्रमित संख्या ३५७ पुग्यो

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार १७:५३

काठमाडौँ । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य ...

रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार ०९:२६

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र ...

1 574 575 576 577 578 751
×