कोरोना सन्त्रासः रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार ०८:४०

सञ्चिता घिमिरे, काठमाडौं । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ ...

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार ०८:२१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली ...

प्रदेश १ मा अवरुद्ध ठूला आयोजनाहरुको काम सुचारु

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार ०८:१४

विराटनगर । प्रदेश नम्बर १ सरकारले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा ‘लकडाउन’ भएर अवरुद्ध भएका ठूला योजनाहरूको काम सुचारु गरेको छ । वर्षायामअघि नै सम्पन्न गर्नुपर्ने अवस्थाका र अतिआवश्यक सेवासँग जोडिएका पुल–पुलेसा र सडकको कामलाई गति दिन प्रदेशमा ...

आज आमाको मुख हेर्ने पर्व, श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार ०८:०१

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद ...

कोरोना अपडेट : १ लाख ८४ हजारभन्दा बढीको मृत्यु

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार ०७:५३

काठमाडौं । विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ...

संकटमा उदयपुर, जिल्ला नै सिल (विशेष रिपोर्ट)

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार २०:०५

उदयपुर । उदयपुर देशकै सबैभन्दाबढी कोरोना संक्रमित भेटिएका छन्। बुधबारसम्मको विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १६ जना भुल्केस्थित मस्जिदमा बसेका हुन्। मंगलबार एकैदिन (कोभिड-१९) का ११ जना संक्रमित थपिएका थिए। ...

अर्जुनधारामा लकडाउन उल्लंघन गर्नेलाई राति पनि ‘होल्ड’

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १९:४९

झापा । झापाको अर्जुनधारामा लकडाउन उल्लङ्घन गर्नेलाई रातिको समयमा पनि प्रहरी प्रशासनले छाडेको छैन । बिना कारण घरबाहिर निस्कने व्यक्तिलाई सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले राति पनि निगरानीमा राखेको छ । अर्जुनधारा ११ स्थित लक्ष्मीपुर मावि वरपर बिना ...

काठमाडौँबाट फर्कन चाहने अर्जुनधाराबासीलाई खुसीको खबर

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १८:३८

झापा । लकडाउनका कारण काठमाण्डौँ उपत्यकामा बसोबास गर्नुहुने अर्जुनधारा नगरवासीलाई कुनै किसिमको कठिनाई भएमा तथा अर्जुनधारा फिर्ता हुन चाहेमा सहजीकरण गर्न सकिने भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाका अनुसार लकडाउनका कारण झापा अर्जुनधारा आउन चाहेर पनि नसकेको खण्डमा ...

ब्लड क्यान्सर लागेका किशोरको उपचारका लागि सहयोगको याचना

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १८:२८

इलाम। ब्लड क्यान्सरबाट पीडित इलाम नगरपालिका वडा नं। ५ साविक बरबोटे ९ का १९ वर्षीय सोमनाथ ढकालका परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको याचना गरेका हुन् । ...

काँकडभिट्टामा डिस इन्फेक्सन टनेल जडान

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १८:०७

मेचीनगर । पूर्वी नाकास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाको मुख्य प्रवेशद्वारमा डिस इन्फेक्सन टनेल जडान गरिएको छ । कोरोनाबाट जोगिन पूर्व सावधानीस्वरुप विभिन्न सहकारी संस्थाको सहयोगमा प्रहरीको गेटमा टनेल निर्माण गरिएको हो । टनेलमा प्रयोग गरिएको इएम झोलको घोलमार्फत पूरा शरीरलाई ...

1 594 595 596 597 598 751
×