इलाममा ८८० बेडको क्वारेन्टाइन बनाउन सुरु
इलाम । पछिल्लो समयमा बढ्दै गएको संक्रमितको संख्यालाई ध्यानमा राखेर इलामले ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको छ । सामुदायिक अस्पताल, सरकारी भवन र विद्यालयलाई उपयोग गरेर जिल्लाका दश स्थानीय तहमा ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको जिल्ला प्रशासन कार्यालय ...