मेचीनगरका १५ वटै वडामा फोकल पर्सनको जिम्मेवारी प्रदान
झापा । झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यान्न ...