मन्दिरमा फेला परे क्वारेन्टाइनबाट फरार युवा

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार १७:१७

इलाम । इलाम नगरपालिका वडा नम्बर– ८ सिङ्फ्रिङ स्थित डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट फरार भएका युवा फेला परेका छन् । क्वारेन्टाइनमा रहेको अवस्थाबाट भागेका भनिएका भनिएका सरोज अधिकारी इलाम बजारकै सिंहबाहिनी मन्दिरमा फेला परेका हुन् । इलाम अस्पतालको ...

इलाम क्वारेन्टाइनबाट एक जना फरार

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार ०९:३२

इलाम । इलामको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन् । इलाम नगरपालिका ६ मा रहेको डा. मेघ बहादुुर सामुदायिक अस्पतालको भवनमा रहेको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका ३ सुलुबुङका सरोज अधिकारी भागेको जनाइएको छ । भारतको सिलिगुडीबाट इलाम आएका अधिकारीलाई २३ गते ...

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार ०८:३८

काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेश समितिका ...

पूर्वराजारानी लकडाउनको पालना गर्दै दमकमा

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार ०८:२२

दमक । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् । उनको निजी सचिवालयका अनुसार लकडाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार ६३५

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार ०८:१५

झापा । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ७४ हजार ६३५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वभर १३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित पुगेका छन् । १३ ...

अर्जुनधारा २, ३ र ६ का विपन्नलाई खाद्यान्न वितरण

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार १९:५१

झापा । अर्जुनधराा नगरपालिकाले निर्णय गरेबमोजिम नगरमा रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने क्रम जारी रहेको छ । अर्जुनधारा वडा नम्वर २, ३ र ६ मा सोमवार राहत वितरण गरिएको छ । लकडाउन लम्बिरहेको बेला वडाले टोल टोलमा पुगेर राहत ...

अर्जुनधाराका ५ वटा वडामा फिभर क्लिनिक सञ्चालन

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार १९:०४

झापा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि नगरका ५ वटा वडामा फिभर क्लिनिक सञ्चालनमा ल्याएको छ । शाखाले नगरको १, २, ३, ९ र ११ नम्बर वडामा फिभर क्लिनिक सञ्चालनमा ल्याएको हो । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार १ ...

प्रदेश १ मा आइसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार १८:३६

विराटनगर । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड ६५ लाख

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार १८:२६

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल ११ करोड ६५ लाख ११ हजार ८३१ जम्मा भएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो ।कोषमा आइतबारसम्म ११ करोड ५९ ...

वैशाख ३ सम्म लम्बियाे लकडाउन

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार १६:५१

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ ...

1 610 611 612 613 614 751
×