लकडाउनमा सवारी पास लिएर ब्राउन सुगर तस्करी !

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार १६:१८

झापा । लकडाउनका बेला सवारी पास लिएर लागूऔषधको तस्करी गर्ने दुई युवा समातिएका छन् । झापाको दमकबाट ब्राउन सुगर बोकेर जाँदै गरेका युवा मोरङको बेलवारीमा समातिएका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले मंगलबार राति बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गबाट सवारीपास भएको ...

गौरीगञ्जमा राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात, दुई जना पक्राउ

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार १५:४९

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर २ मा विपन्नलाई राहत बाँड्न एउटा गाउँमा पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ । वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा बुधबार विपन्न परिवारलाई राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात ...

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार १५:४१

बिनु सुवेदी, काठमाडौँ । सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सी गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय ...

एकाबिहानै बिर्तामोडमा ५० जनालाई उभ्याइयो (फाेटाे फिचर)

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार ०९:०९

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई बिहीबार एकाबिहानै ५० जनाभन्दा बढीलाई उभ्याइएको छ । लकडाउन उल्लघंन बढेपछि झापामा प्रहरीले बुधबारदेखि नयाँ रणनीति अपनाएको थियो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर ...

सुकुम्बासीलाई छाक टार्न धौ-धौ

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार ०८:४९

पर्वत पोर्तेल, भद्रपुर (झापा) । ५५ वर्षीय विष्णु हेमरम घरनजिकै हडिया खोलामा गिट्टी कुटेर परिवार पाल्थे । दुई सातायता काम बन्द छ । बिहान–बेलुकी छाक टार्ने बाटो पनि बन्द । ‘गिट्टी कुटेर कमाएको पैसाले छोराछोरीलाई ख्वाउँथें', भद्रपुर–९ घोडामाराका हेमरम दुखेसो ...

दैनिक तीन हजार जनाको परीक्षण सम्भव

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार ०८:२८

दीपक श्रेष्ठ, काठमाडौँ । सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र ...

विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित, ८८ हजार ३३७ को मृत्यु

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार ०८:१४

काठमाण्डौ । कोरोना भाइरस ९कोभिड १९० का कारण विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा १५ लाख ९ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको ...

शिवसताक्षीमा झापाकै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

न्यूज सञ्जाल २६ चैत्र २०७६, बुधबार १९:०८

शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् । शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् । इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई ...

अर्जुनधाराले पहिलो चरणको खाद्यान्न वितरण सक्यो

न्यूज सञ्जाल २६ चैत्र २०७६, बुधबार १९:०१

झापा । अर्जुनधारा नगरपालिकाले ११ लाख ४१ हजार रुपैयाँ मूल्यको राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाले पहिलो चरणमा अतिविपन्न वर्ग समुदायका १ हजार ६५० जनालाई राहत प्रदान गरेको हो । नगरका ११ वटै वडामा १५० जनाका दरले छनौट गरी ...

झापामा राहत वितरणमा चरम लापरवाही, तौलमा समेत तलमाथि

न्यूज सञ्जाल २६ चैत्र २०७६, बुधबार १८:१४

राजु पौडेल, झापा । लकडाउनका समयमा झापाका केही स्थानीय तहले वितरण गरेको राहतमा चरम लापरवाही भएको पाइएको छ । विपन्न परिवारलाई भन्दै निर्धारण गरी वितरण गरिएको राहत सामग्री कम तौल, लक्षित वर्ग बञ्चित र अनावश्यक भीडभाड भएको पाइएको हो । ...

1 608 609 610 611 612 751
×