कोभिड-१९ को उच्च जोखिममा सुदूरपश्चिम

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०८:३९

भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको सङ्क्रमण ...

पूर्वी नाकाबाट ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलियम पदार्थमात्र आयात हुने

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०८:२०

रोहित काफ्ले झापा । झाापाको पूर्वी नाका काँकरभिट्टाबाट सोमबारदेखि खाना पकाउने ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलिय पदार्थ बोकेका सवारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ । लकडाउनको समयमा तरकारी सामग्री बोकेका भारतीय सवारी पनि भित्रँदै आएका पूर्वी नाकाबाट अबदेखि लकडाउन ...

मजदुरी गर्ने राईको पसिनाको कमाइ थियो २४ लाख !

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०८:१२

झापा । झापाको कनकाई ४ सुरुङ्गामा ठाकुरसिंह राईको घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) नियन्त्रणका लागि सरकारले लक ...

अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु, मृतकको संख्या ६९,४१३ पुग्याे

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०८:०४

झापा । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६९ हजार ४१३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वभर १२ लाख ७२ हजार ५१४ जना कोरोना संक्रमित पुगेका छन् । १२ ...

राहत बुझ्नेकै घरभित्र २५ लाख बरामद

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार १७:३०

लीलाराज झापाली, झापा । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् । उनको लुगा लगाइको अवस्था ...

डाक्टर बनेर आएका ललितपुर २ दुर्व्यसनी पक्राउ

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार १६:२६

पर्वत पोर्तेल, झापा । आफूलाई डाक्टर बताउने दुई जना युवा आइतबार निजी कारबाट पूर्वी नाकामा ओर्लिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सोधपुछ गर्दा पत्ता लाग्यो उनीहरु डाक्टरको नक्कली परिचय पत्र भिरेर लागू पदार्थ किन्न आएका रहेछन् । प्रहरी कार्यालयका डीएसपी ...

शिक्षा सहकारीद्वारा राहत कोषमा ५१ हजार

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार १६:१९

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले विपन्न नागरिकका लागि राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा शिक्षा बहुउद्देश्यीय सहकारीले उक्त रकम सहयोग गरेको हो । आइतबार शिक्षा ...

अर्जुनधारा प्याव्सनद्वारा २५ क्वीन्टल चामल सहयोग

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार १६:०९

झापा । कोरोना भाइरस (कोभिड १९) का बेला सरकारले जारी राखेको लकडाउनका बेला विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) अर्जुनधारा नगर समितिले खाद्यान्न सहयोग गरेको छ । प्याव्सन अर्जुनधाराले आइतबार अनौपचारिक कार्यक्रम गरी अर्जुनधारा ...

कोरोनाबाट निधन हुनेको संख्या ६५ हजारनजिक

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार ०७:४६

झापा । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६४ हजार ६७८ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वभर १२ लाख १ हजार ४७३ जना कोरोना संक्रमित पुगेका छन् । १२ ...

लकडाउन उल्लंघन गर्ने भद्रपुरका ४१ जना २ घण्टा नियन्त्रणमा

न्यूज सञ्जाल २३ चैत्र २०७६, आईतवार ०७:४१

भद्रपुर । लकडाउन उल्लघंन गर्ने भद्रपुरबाट ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले नगर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएर छाडेको प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरीले शुक्रवार १८ र शनिवार २३ जनालाई नियन्त्रणमा लिएका ...

1 611 612 613 614 615 751
×