झापामा लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा उभ्याइयो
झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन बढेपछि झापामा प्रहरीले नयाँ रणनीति अपनाएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो । ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर प्रहरीले बुधबारदेखि ...