फिदिम ५ का वडाध्यक्षको निधन
झापा । पाँचथरको फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । झापाको बी एण्ड सी अस्पतालमा उपचाररत ३३ वर्षका तुम्वापोको शुक्रबार निधन भएको हो । केही समयदेखि ब्लड क्यान्सरको समस्यासँग जुझिरहनुभएका तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकोप्टरबाट थप ...