मेचीनगरको बाल उद्दार केन्द्रलाई बिर्तामोडका व्यवसायीको सहयोग

न्यूज सञ्जाल २० चैत्र २०७६, बिहीबार ०८:२९

झापा । मेचीनगर ७ स्थित पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्रलाई बिर्तामोडका एक व्यवसायीले खाद्यान्न सहयोग गरेका छन् । उद्दार केन्द्रमा रहेका बालबालिकाका लागि खाद्यान्न अभाव भएको समाचार हिजो विभिन्न अनलाइनमा आएपछि बिर्तामोडका व्यवसायीले खाद्यान्न सहयोग गरेका हुन् । ...

विषादी छिट्ने घाइते बालकको उपचार हुनेभो

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार २०:१९

काँकडभिट्टा । कोरोना नियन्त्रणका लागि विषादी छिट्ने क्रममा पिठ्यु जलेका मेचीनगर–६ का १५ वर्षीय अभिनाश सुवेदीलाई अस्पताल भर्ना गरिएको छ । कान्तिपुर अनलाइन लगायत न्यूज सञ्जाल डटकम र अन्य अनलाइनमा समाचार प्रकाशित भएपछि मेचीनगर नगरपालिकाले उनको उपचारमा चासो दिएको हो ...

सिंगो सन्दकपुर गाउँपालिकाबासीलाई खाद्यान्नमा अनुदान

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार १९:२८

इलाम। सन्दकपुर गाउँपालिकाले कोरोनाको माहामारीबाट सिर्जित समस्याबाट राहत दिनका लागि दुई महिनासम्म पालिकाबासी सबैलाई खाद्यान्नमा अनुदान दिने भएको छ । लकडाउनबाट सबै नागरिक प्रभावित भएको भन्दै सन्दकपुर गाउँपालिकाले सबैलाई खाद्यान्नमा अनुदान दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई महिनासम्म अनुदानमा ...

अर्जुनधारा ७ को सुपारी प्रशोधन केन्द्रमा आगलागी

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार १९:१४

झापा । अर्जुनधारा नगरपालिका ७ स्थित सांगे टोलमा बुधबार दिउँसो आगलागी भएको छ । सांगे टोलस्थित एक सुपारी प्रशोधन केन्द्रमा आगलागी भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । स्थानीय ताकेश्वर पूर्वेको सुपारी प्रशोधन केन्द्रमा दिउँसो ४ बजे आगलागी भएको चौकीका ...

झापाका बुबा-छोराकै रिपोर्ट नेगेटिभ

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार १८:५१

भद्रपुर। मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत तीन जनामध्ये एकै परिवारका बुबाछोराको कोरोना सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको छ । भद्रपुर नगरपालिका ३ साबिक महेशपुर गाविस बस्ने सीताराम पाठक र उनका छोरा लीलाप्रसाद पाठकको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको अस्पतालका ...

एम्बुलेन्सको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार १८:३२

सुनसरी । सुनसरीको इनरुवा नगरपनालिका ६ मा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्य कर्मीको ज्यान गएको छ । पश्चिमबाट पुर्व तिर आउँदै गरेको को१च ९६०५ नम्वरको एम्बुलेन्सको ठककरबाट सोही ठाउँकी वडा कार्यालयको स्वास्थ्य शाखामा कार्यरत ३५ बर्षीया रत्ना श्रेष्ठको ज्यान गएको हो । ...

झापामा कोरोनाविरुद्ध विषादी छिट्दा पिठ्यूँ जल्यो

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार १०:१७

पर्वत पोर्तेल, झापा । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि कीटाणुनाशक रसायन छिट्ने क्रममा मेचीनगर–६ सुनखरी टोलका १५ वर्षीय अभिनाश सुवेदी घाइते भएका छन् । ट्यांकीबाट विषादी चुहिएर उनको पिठ्यूँको अधिकांश भाग जलेको हो । ‘चुहिने ट्यांकी रहेछ थाहै पाइएन,’ उनले ...

अर्जुनधाराले विपतमा खटिने कर्मचारीलाई भत्ता दिने

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार ०९:५९

झापा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न र नगरबासीमा संक्रमण हुनबाट सचेत गराउन खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अर्जुनधारा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अर्जुनधारा नगरपालिकाको हिजो (मंगलबार) बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकको ...

भोकतिर्खा बिर्सेर लकडाउनको ‘फ्रन्ट लाइन’मा प्रहरी

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार ०९:२२

अम्बिका भण्डारी, भद्रपुर । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउनलाई झन् कडा तुल्याउँदै लगेको छ । तर, लकडाउनमा ड्युटी गर्नैपर्ने बाध्यतामा रहेका फ्रन्टलाइनका सुरक्षाकर्मी (प्रहरी)ले भने न समयमा खान र न आराम नै गर्न पाएका छन् । सारा मानिस ...

मेचीनगरको बाल गृहमा खाद्यान्न अभाव

न्यूज सञ्जाल १९ चैत्र २०७६, बुधबार ०८:५८

काँकरभिट्टा । मेचीनगर ७ पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्रमा खाद्यान्न अभाव भएको छ । बाल गृहमा ८ जना बालिकासहित १४ जना बालबालिकाले आश्रय पाउँदै आएका छन् । लकडाउनका कारण स्टकमा चामल लगायतका खाद्यान्न सकिएर सङ्कट निम्तिएको केन्द्रका सञ्चालक ...

1 614 615 616 617 618 751
×