अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री
झापा । बिर्तामोड-८ को प्रगतिनगर युवा समाजले अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । स्थानीय युवाबाट संकलित सहयोग रकमले प्रतिपरिवार ५ केजी चामल, २ केजी आलु, १ केजी नुन, १ लिटर तेल, १ केजी दाल, न्युटेला, चाउचाउ ...