होलीमा २७४ सवारी कार्बाही, अर्जुनधारामा ३८ वटा

न्यूज सञ्जाल २७ फाल्गुन २०७६, मंगलवार १९:१२

झापा । होली पर्वका बेला झापा जिल्लामा २७४ वटा सवारी साधनका धनीलाई सवारी नियम उल्लंघन गरेपछि मंगलबार कार्बाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार २७४ सवारीमध्ये दुई वटा अटो, एक वटा ट्याक्टर र चार वटा मोटरसाइकल चालकलाई ...

अर्जुनधारामा किराया र सुम्निमा संघको नेतृत्व चयन

न्यूज सञ्जाल २६ फाल्गुन २०७६, सोमबार ०८:४४

शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको नवौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले यायोक्खासँगै सुम्निमा संघको पनि नेतृत्व चयन गरेको छ । यायोक्खाका अध्यक्ष क्या.मानबहादुर राईको अध्यक्षता र किराया झापाका सदस्य गणेश राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ...

भूपू सैनिक महिलाद्वारा खाद्यान्न वितरणा

न्यूज सञ्जाल २५ फाल्गुन २०७६, आईतवार ०८:३९

बिर्तामोड । भारतीय भूतपूर्व सैनिक संघ, महिला समितिले शनिबार अपाङ्गता भएका बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण गरेको छ । संस्था स्थापना भएको तीन वर्ष पूरा भएको अवसर तथा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संस्थाले बिर्तामोडको परोपकार तथा ...

अर्जुनधारा–१० का विपन्न बालबालिकालाई कपडा

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार १८:३९

अर्जुनधारा । अर्जुनधारा नगरपालिका १० नम्बर वडा कार्याललयले वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरेको छ । वडाध्यक्ष बलदेवसिंह गोम्देनको समन्वयमा शिवसताक्षी–९ स्थित दूधे निवासी व्यवसायी कुमारी शेर्मा र भीम राईबाट उक्त कपडा प्राप्त भएपछि वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरिएको ...

आज चट्याङ र असिना पानीको सम्भावना

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार ०८:२१

झापा । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो । महाशाखाले हाल हाल देशको मध्य, पूर्वी ...

फूलकोपीभित्र ब्राउन सुगर ल्याउने अर्जुनधाराका २ पक्राउ

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार ०८:०९

काँकरभिट्टा। झापामा प्रहरीले लागुऔषधका कारोबारीहरुलाई कडाई गरेपछि लागुऔषध भित्र्याउने नयाँ नयाँ उपाय खोजी गर्ने गरेको पनि पाइएको छ । मेचीनगर नगरपालिका वडा नं. ६ भन्सार गेट अगाडि लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच ...

श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव सुरु

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार ०८:५३

बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहद धार्मिक कार्यक्रम बुधबारदेखि सुरु भएको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी ...

बसपार्कबाट ६ जना ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार ०८:४३

झापा । झापा अर्जुनधारा–११ स्थित नयाँ बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द–३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जोङ, १८ वर्षीय दिपेन नेम्वाङ, ...

श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको तयारी पूरा

न्यूज सञ्जाल १९ फाल्गुन २०७६, सोमबार १९:०५

झापा । बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने गरी फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमसहित मनाउन ...

अर्जुनधारामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

न्यूज सञ्जाल १९ फाल्गुन २०७६, सोमबार १७:४५

अर्जुनधारा । झापाको अर्जुनधारामा सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा अर्जुनधाराका विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकका बीच समुदाय–प्रहरी सोझेदारीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो । अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

1 626 627 628 629 630 751
×