तक्मे बूढा र हैट अर्जुनधारा महोत्सवको पूर्वतयारी कार्यक्रममा

न्यूज सञ्जाल १३ फाल्गुन २०७६, मंगलवार १८:२५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी छ । मंगलबार वडा नम्बर १० मा महोत्सवको पूर्वतयारी सुरु गरिएको छ । नगरले पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै आएको ...

महोत्सवको पूर्वतयारी अर्जुनधारा १० मा जारी, ११ मा आज

न्यूज सञ्जाल १३ फाल्गुन २०७६, मंगलवार ०८:३३

सालबारी । अजुर्नधारा नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सवको वडा वडामा पूर्वतयारी जारी छ । नगरले पर्यटन वर्षलाई सघाउ पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रम सोमबार वडा नं ११ मा सुरु भएको छ । वडा नम्बर ११ ...

अर्जुनधारा ६ मा महाेत्सवकाे पूर्वतयारीका झाँकीहरू तस्वीरमा

न्यूज सञ्जाल १२ फाल्गुन २०७६, सोमबार ०८:३३

झापा । अर्जुनधारा नगरपालिकाले गर्न लागेको महोत्सवको पूर्वतयारीस्वरुप वडास्तरमा छनौट कार्य जारी छ । यसैबीच, आइतबार वडा नम्बर ६ को दीपज्योति खेलमैदानमा आयोजित कार्यक्रममा देखिएका झाँकीलगायतका झलकहरु :  

अर्जुनधारा ६ मा महोत्सव पूर्वतयारी कार्यक्रम

न्यूज सञ्जाल ११ फाल्गुन २०७६, आईतवार १९:१२

अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण वर्ष संन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्येश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रमअन्तर्गत आइतवार वडा नं ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथि संघीय सांसद पवित्रा निरौला खरेलले पर्यटन वर्ष सफल बनाउन ...

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सवको तयारी

न्यूज सञ्जाल १० फाल्गुन २०७६, शनिबार २१:२४

झापा । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको तयारी गरेको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम ...

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

न्यूज सञ्जाल १० फाल्गुन २०७६, शनिबार ०९:३९

फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएपछि गति लिएको छ । उहाँसहित मन्त्रालयको उच्च नेतृत्व सम्लग्न टोलीले हालै सो सडकको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्बद्ध ...

पर्यटनको सम्भावना बोकेको नगर अर्जुनधारा : राज्यमन्त्री गजमेर

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार १९:०४

अर्जुनधारा । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले स्थानीय तहले आयमुलक क्षेत्रको लगानीमा अभिबृद्धि गर्दै विपन्न वर्गको जीवनस्तर उठाउन सकिने बताएकी छिन् । अर्जुनधारा नगरपालिकाले अभियानका रुपमा अघि सारेको धार्मिक तथा पर्टकीय महोत्सवले नागरिकले लाभ लिन सक्नुपर्ने उनले प्रष्ट पारेकी छिन् ...

अर्जुनधारा जलेश्वरधाममा धुमधाम शिवरात्रि

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार १०:३१

झापा । झापासहित देशभर आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । झापाको अर्जुनधारास्थित अर्जुनधारा जलेश्वरधाममा आज भक्तजनको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारामा बर्सेनि शिवरात्रीको अवसरमा ठूलो संख्यामा छिमेकी जिल्ला मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतबाट ...

भद्रपुरका व्यवसायीद्वारा बिरामीलाई फलफूल

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार ०८:२८

भद्रपुर । जिल्लाको जेठो व्यावसायिक संस्था झापा उद्योग वाणिज्य संघले बिहीबार मेची अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । ७०औं प्रजातन्त्र दिसको अवसर पारेर संघले बिहीबार बिहान अस्पतालका बिरामीलाई स्याउ, सुन्तला, केरा, अंगुरलगायतका फलफूल वितरण गरेको संघका महासचिव पंकजकुमार ...

अर्जुनधारा ४ मा महोत्सवको पूर्वतयारी (फोटोसहित)

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार १९:०१

झापा । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्र्तगतको कार्यक्रम बिहीबार वडा नं. ४ मा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका ११ वटै वडामा अर्जुनधारा नगरपालिकाले महोत्सव ...

1 628 629 630 631 632 751
×