कोरोना भाइरसविरुद्ध अर्जुनधारामा हेल्प डेस्क

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार १७:५९

झापा । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न र कोरोना भाइरसबारे सचेत गराउन अर्जुनधाराका तीन स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । अर्जुनधारा नगरपालिकाको विशेष ओहोरदोहार र जमघट हुने स्थानका रुपमा नगरपालिकाको कार्यालयमा आइतबारदेखि हेल्प डेस्क स्थापना गरिएको हो । नगरपालिकाको ...

पार्वतीले मास्क बाँडिन्, दमकमा व्यावसायिक उत्पादन सुरु

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार ०८:५४

झापा । झापा अर्जुनधाराकी कराते प्रशिक्षक पार्वती राजवंशीले आफैँ मास्क सिलाएर वितरण गरेकी छन् । बजारमा मास्कको अभाव भइरहेको बेला पार्वतीले भने घरमै उत्पादन गरेर खेलाडी भाइबहिनीलाई वितरण गरेकी हुन् । अर्जुनधारा ९ स्थित खरबन्दी कराते डोजोकी प्रशिक्षक राजवंशीले नमुना ...

अपांग संघ झापाले गर्यो भद्रपुर रोटरीलाई सम्मान

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार ०८:२१

भद्रपुर । नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले सामाजिक संस्था रोटरी क्लब अफ भद्रपुरलाई सम्मान गरेको छ । अपांगता भएकाहरुलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएर उनीहरुको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले आफ्नो २१औं ...

इलामसँग जोडिएका सबै भारतीय नाका बन्द

न्यूज सञ्जाल १ चैत्र २०७६, शनिबार १०:३६

इलाम । कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो । भारतीय पक्षबाट नाका बन्द गरिएपछि आउजाउसहित सामान ल्याउने लैजाने काम पनि बन्द ...

मिर्गौला पीडित तालमायाको जीवन बचाउन याचना

न्यूज सञ्जाल १ चैत्र २०७६, शनिबार ०८:४३

खुदुनाबारी । दुवै मिर्गौला फेल भई हाल उपचाररत् झापा अर्जुनधारा–२ बेलटारकी ६७ वर्षीया तालमाया तामाङको सहयोग रकम जुटाउन अभियान सञ्चालन गरिने भएको छ । स्थानीय वृखबहादुर गोलेको अध्यक्षतामा गठन भएको १५ सदस्यीय तालमाया तामाङ बचाउ अभियान समितिले सो अभियान सञ्चालन ...

अस्पताल जान नमानेपछि युक्रेनी दम्पतीलाई भारत फर्काइयो

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १९:०४

पर्वत पोर्तेल, काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट बिहीबार नेपाल प्रवेश गरेका एक युक्रेनी दम्पती अस्पताल जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको छ । कोरोनाको संक्रमण आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको ...

अर्जुनधाराकी संगीता चार दिनदेखि बेपत्ता

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १०:४८

खुदुनाबारी । झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठिक नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताए । ‘घरबाट ...

लुम्देमा एक दम्पत्ति मृत अवस्थामा फेला

न्यूज सञ्जाल २८ फाल्गुन २०७६, बुधबार १८:५६

इलाम । फाकफोकथुम गाउँपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । फाकफोकथुम–५ लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेसीमा रहस्यमय अवस्थामा भेटिएको हो । पत्नी रीता पनि धनबहादुरको नजिकै उत्तानो अवस्थामा ...

मेचीकै पुरानो गुम्बा प्रचार–प्रसारको अभावले संकटमा

न्यूज सञ्जाल २८ फाल्गुन २०७६, बुधबार ०९:०१

छवि चापागाँई, पाँचथर । पाँचथर जिल्लामा रहेको मेची अञ्चलकै सबैभन्दा पुरानो आगेजुङ साङ्छयो गुम्बा प्रचार–प्रसारको अभावले संकटमा परेकोे छ । विस २०१५ सालमा लामा दोर्जे लाङठोलले यो गुम्बा स्थापना गर्नुभएको हो । गुम्बाले २०१८ सालबाट औपचारीक रुपमा लामा उत्पादन समेत ...

झापाकी समाजसेवी शान्तालाई काठमाडौंमा सम्मान

न्यूज सञ्जाल २७ फाल्गुन २०७६, मंगलवार २०:००

काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौंमा सम्मानित भएकी छन् । काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित सामाजिक कार्यमा सक्रिय काठमाडौंकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको छ । तीनै जनालाई काठमाडौंको होटल ¥यासिनमा आयोजित ...

1 625 626 627 628 629 751
×