दमकको सुकुम्बासी बस्तीमा नगरपालिकाको डोजर
दमक । झापाको दमक–६ नयाँ बसपार्क छेउमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा आइतबार दमक नगरपालिकाले डोजर चलाएको छ । महेन्द्र राजमार्गको दायाँ–बायाँ ८२ फिट अवरोध हटाउने क्रममा ८२ फिटभन्दा पछाडि बसोबास गर्ने सुकुम्बासीका घरसमेत नगरपालिकाले भत्काइदिएको हो । दमक नगरपालिकाले नमुना ...