झापाकाे दूधेबाट १२ जना जुवाडे पक्राउ
झापा । प्रहरीले झापाको शिवसताक्षीस्थित दूधे बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । दुधेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी ६ का ५० वर्षीय मिलन भण्डारी, ४२ वर्षीय नविन तिम्सिना, ...