मोटरसाइकल दुर्घटनामा भद्रपुरका आलोकको मृत्यु, २ जना घाइते
झापा । मेची राजमार्गअन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । दुर्घटनामा परी झापा ,भद्रपुर १० केन्द्रमोडका २३ वर्षीय आलोक भण्डारीको मृत्यु भएको पारिवारिक स्रोतले ...