बिर्तामोड-भद्रपुर सडकको निर्माण ढिलासुस्तीले स्थानीयलाई सास्ती

न्यूज सञ्जाल २२ कार्तिक २०७६, शुक्रबार ०९:१०

बनियानी। झापाको बिर्तामोड-भद्रपुर सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएपछि नागरिक सडक सङ्घर्षमा उत्रिएका छन् । निर्माण सम्झौता सकिन लाग्दासमेत निर्माण कार्यले गति नपाउँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नागरिक सडक सङ्घर्षमा उत्रिएका हुन् । निर्माण कार्यमा ढिलाइ गरेको भन्दै केही दिनअघि ...

आज तुलसी-दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी

न्यूज सञ्जाल २२ कार्तिक २०७६, शुक्रबार ०८:४७

पूर्णप्रसाद मिश्र, काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ ...

१०८ कुण्डीय कोटीहोमको तयारी अन्तिम चरणमा

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार १९:१७

विनोद सापकोटा, झापा । 'पर्यटन भ्रमण वर्ष २०२०' को पनि प्रचार हुने उद्देश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । कात्तिक २७ देखि मंसिर ९ सम्म हुने श्री ...

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार ०९:०८

झापा । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 'अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ', मौसमविद् ...

प्रदेश १ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार ०८:५२

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ । त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय ...

दोमुखाबाट नाटकीय शैलीमा २ सय क्यूफिट गोलिया बरामद

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार ०८:२६

विनोद सापकोटा, झापा । झापामा प्रहरीलाई एकपछि अर्को सफल्ता मिल्दै आएको छ । सहायक मार्गबाट चोरी गर्दै भारत निकासीका लागि लैजाँदै गरेको दुई ट्रक गोरु बरामद भएको दुई दिन बित्न नपाउँदै ठुलो परिमाणको गोलिया काठ पनि प्रहरीले बरामद गरेको छ ...

अर्जुनधारामा अभ्याससँगै विपद् प्रतिकार्य तालिम

न्यूज सञ्जाल २० कार्तिक २०७६, बुधबार २०:०२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा तीन दिने सामुदायिक विपद प्रतिकार्य तालिम प्रयोगात्मक अभ्याससँगै बुधबार सम्पन्न भएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । सोमबारदेखि शुरु भएको ...

भोलिदेखि शनिश्चरे-खुदुनाबारी सडक बनाइने

न्यूज सञ्जाल २० कार्तिक २०७६, बुधबार १९:३३

झापा । निर्माणाधीन शनिश्चरे-खुदुनाबारी सडक खण्डको निर्माण कार्य सुचारु हुने भएको छ । निर्माणका लागि ठेक्का पाएको कम्पनीले भोलि (बिहीबार) देखि ठप्प रहेको निर्माण कार्य सुचारु गर्ने भएको हो । अर्जुनधारा नगरपालिकामा बुधबार बसेको सर्वपक्षीय बैठकबाट ठेकेदार कम्पनीले भोलिदेखि निर्माण ...

अर्जुनधारामा फाल्गुनन्द जयन्ती र बाला चतुर्दशीमा स्थानीय विदा

न्यूज सञ्जाल २० कार्तिक २०७६, बुधबार १८:४८

झापा । अर्जुनधारा नगरपालिकाले १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जयन्ती र बाला चतुर्दशीको अवसरमा नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिने निर्णय गरेको छ । यही कात्तिक २५ गते महागुरु फाल्गुनन्दका जन्म जयन्ती परेकाले नगरपालिकाले आज बुधबार नगर क्षेत्रमा विदा दिने निर्णय ...

जाने होइन ? काबेलीदेखि माझीटारसम्म जलयात्रा

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार २०:०६

ताप्लेजुङ । पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली खोलादेखि लिम्बुनी पुल, पिनासी र नक्कले घाटहुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ । पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले र्‍याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म ...

1 655 656 657 658 659 751
×