पाँचथरमा पनि डेंगु संक्रमण भेटिएपछि…
पाँचथर । सुनसरीको धरान र झापालगायतका विभिन्न ठाँउमा फैलिएको डेंगु रोगका बिरामी पहाडी जिल्ला पाँचथरमा समेत देखिएका छन् । पछिल्लो हप्ता जिल्ला अस्पताल फिदिममा उपचारका लागि आएका बिरामीमध्ये ५ जनामा डेंगुको संक्रमण देखिएको हो । पाँचथरमा पनि रोग भेटिएको पुष्टि ...