शिशु चोरी गर्ने दुई महिला कारागार चलान
इटहरी । उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला कारागार चलान भएका छन्। नवराज शिशु चोरीको आरोपमा प्रहरीले धरान वडा नं. १५ की लिला विक र मिना लिम्बु विकलाईं पक्राउ गरि अपहरण तथा शरीर बन्धक ...