पाथीभराको क्षेत्र विस्तारप्रति विरोध !

न्यूज सञ्जाल १६ श्रावण २०७६, बिहीबार १६:०८

आनन्द गौतम, ताप्लेजुङ । सरकारले पाथीभरा मन्दिरको क्षेत्र विस्तार गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रको ३ किमि भूभागलाई पनि पाथीभरा क्षेत्रमा गाभेको छ । संरक्षण क्षेत्रले भने यसको विरोध गरेको छ । पाथीभरा क्षेत्र विकास समितिको गठन आदेश ०५१ लाई पहिलोपटक संशोधन गरी ...

ताप्लेजुङमा बिरामीको चाप, चिकित्सक आफैँ बिरामी !

न्यूज सञ्जाल १६ श्रावण २०७६, बिहीबार ०९:२०

फुङलिङ । ताप्लेजुङमा बिरामिको चाप ह्वात्तै बढेको छ । तीन दिनयता दैनिक सय जनाभन्दा बढीले जिल्ला अस्पतालको ओपिडिमा सेवा लिएका छन् । त्यसभन्दा अघिसम्म ५० जनाको हाराहारीमा बिरामी आउने गरेका थिए । दिउँसो २ बजेसम्म ओपिडिमा टिकट लिनेको लाइन थियो ...

डाबरका औषधिमा उच्च आर्सेनिक !

न्यूज सञ्जाल १५ श्रावण २०७६, बुधबार ०८:३०

अतुल मिश्र, काठमाडौँ । झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू ...

दमक र भद्रपुरको एनसेल टावरमा आगजनी प्रयास

न्यूज सञ्जाल १५ श्रावण २०७६, बुधबार ०८:०९

भद्रपुर । झापाका दुई ठाउँमा एनसेल कम्पनीको टावरमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । मंगलबार राति अज्ञात समूहले झापाको भद्रपुर र दमकमा रहेको दुई वटा एनसेल टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले ...

सर्पले डसेर बाह्रदशीमा एकको मृत्यु

न्यूज सञ्जाल १४ श्रावण २०७६, मंगलवार १९:१२

झापा । झापाको वाह्रदशीमा सर्प दंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रवहादुर पौडेल रहेका छन् । उनलाई आज विहान घरमै विषालु सर्प (गोमन) ले डसेको वाह्रदशी गाउँपालिका–३ कि वडा सदस्य लक्ष्मी ...

सतासीधाम जेसीजले साताव्यापी कार्यक्रम गर्ने

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार १९:३१

झापा । सतासीधाम जेसीजले जेसीज सप्ताह अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम गर्ने जनाएको छ । पूर्वको धार्मिक तथा पर्यटकीय सताक्षीधामस्थित हरिवेद विद्यालयका छात्रलाई आज शैक्षिक सामग्री वितरण गर्दे कार्यक्रमको उद्घाटन गरिएको हो । विद्यालयका २१ जना वटुकलाई सेतोपाटी, कालोपाटी, कपी, बल ...

सन्दकपुरका पहिरोपीडितलाई राहत वितरण

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार ०८:५२

इलाम । इलामको सन्दकपुर गाउँपालिका ५ गैरीगाउँका पहिरोबाट विस्थापित १२ घरपरिवारलाई राहत वितरण गरिएको छ । पहिरोबाट पीडित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही नगद ५ हजारसहित नेपाल रेडक्रस सोसाइटी इलामबाट बन्दोबस्तीको सामान वितरण गरेको हो । जिल्ला विपद्‍ ...

इलाममा ‘आदिवासी जनजाति योगदान’ पत्रकारिता पुरस्कार स्थापना

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार ०७:५६

इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० इलामले 'आदिवासी जनजाति योगदान' पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा विशिष्ट योगदान गर्ने जिल्लाका एक जना आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी नगद १० ...

भद्रपुरमा खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ

न्यूज सञ्जाल १२ श्रावण २०७६, आईतवार ०९:३५

भद्रपुर । भद्रपुर क्षेत्रमा रहेका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको भेलाले भद्रपुर नगरस्तरीय खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ गठन गरेको छ । जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ झापाको सक्रियतामा नगरपालिकाको १० नं वडा कार्यालय भवनमा शनिबार सम्पन्न भेलाले चन्द्रगढी ...

हनुमान सेन्ट्रलको आगो नियन्त्रणमा, एसी सर्ट भएको अनुमान

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार २१:०३

झापा । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो ...

1 682 683 684 685 686 751
×