पश्चिम नेपालको ‘भर्जिन’ सुन्दरता
पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ । नेपालको सबैभन्दा ठूलो ताल रारा, बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र ...