भोजपुरमा दोहोरो भिडन्त, प्रहरीसहित २ को मृत्यु
झापा । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र विपल्व समूहबीच दोहोरो भिडन्तहुँदा एक जना विपल्व कार्यकर्ताको मृत्यु भएको छ ।विप्लवका कार्यकर्ताले चलाएको ...