हनुमान सेन्ट्रलको आगो नियन्त्रणमा, एसी सर्ट भएको अनुमान

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार २१:०३

झापा । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो ...

Breaking : बिर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार १९:४८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने ...

बिर्तामोडमा फोहोर गर्नेलाई दण्डित गर्नुपर्ने जनप्रतिनिधिको सुझाव

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार १९:३१

झापा । बिर्तामोड सरसफाइ अभियानको १६१औ हप्तामा आज स्थानीय जनप्रतिनिधिसँग छलफल, अन्तक्रिया गरी मनाइएको छ । बाग्मती सरसफाई अभियानका अभियन्ता तथा बिएण्डसी हस्पिटलका प्रिन्सिपल प्राडा रामप्रसाद उप्रेतीको उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा डा. उप्रेतीले बाग्मती सफाइ अभियानका क्रममा भएका ...

भरुवा बन्दुकसहित दुई पक्राउ

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार १६:०१

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७, जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिसहितको ...

रेफर सेन्टर बन्दै इलाम जिल्ला अस्पताल !

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार ११:००

इलाम । इलाम अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । यो अस्पताललाई पाँच वर्षअघि ५० शैय्यामा विस्तार गरिएको थियो । तर, दरन्बन्दीअनुसार विशेषज्ञ चिकित्सक छैनन् । रेफर सेन्टर मात्र बनेको अस्पतालमा आउने विरामीहरुको भनाइ छ । इलाम ...

सिद्धेश्वर आश्रममा नेतृत्व चयन

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार ०८:३०

अर्जुनधारा । झापाको अर्जुनधारा-८ मा रहेको शिवालय मन्दिर सिद्धेश्वर आश्रमको शुक्रबार सम्पन्न पाँचौं साधारण सभाले पुनः नन्दकिशोर गिरीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा लवकुश गिरी, सचिवमा नीतिरमण गौतम, सहसचिवमा योगेन्द्र पौड्याल र ...

झापामा अंगीकृत नागरिकता लिने ५० प्रतिशत घटे

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार ०८:२३

झापा । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको ...

मानव बेचबिखनविरुद्धको कानुन कार्यान्वयन नभएको गुनासो

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार १९:२६

मेचीनगर । झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले मानव बेचबिखनका लागि बनेको कानुन प्रभावकारीरुपमा कार्यान्वयन भएको बताएका छन् । उनीहरुले सजाय कमजोर भएकै कारण धेरै मुद्दा कमजोर बन्ने गरेको र पीडकले उन्मुक्ति पाउने गरेको विचार राखे । लामो ...

मेचीनगरमा एक वर्षमा ८७ मुद्दा किनारा लगाइयो

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार १९:०८

लक्ष्मी उप्रेती, काँकरभिट्टा । गत आर्थिक वर्ष २०७५/०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ वटा मुद्दा किनारा लगाएको छ । नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मीना पोखरेल उप्रेतीले गत आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका कुल १ ...

मनसुनपछि १११ जनाको मृत्यु, ४० जना बेपत्ता

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार ०९:०३

काठमाण्डौ । मनसुनपछिको विपद्का कारण देशभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी गुल्मीमा ...

1 692 693 694 695 696 760
×