एमबीबीएस प्रवेश परीक्षामा विवाद

न्यूज सञ्जाल २९ जेष्ठ २०७६, बुधबार १०:१६

सुनसरी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका सहअध्यक्षसमेत रहेका उनले प्रतिष्ठानका उपकुलपतिले डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् । प्रतिष्ठानले एमबीबीएसरबीडीएस ...

करेन्ट लागेर मेचीनगरमा एकको मृत्यु

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार २०:५६

झापा । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको रहेको प्रहरी कार्याल झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो ...

एनएमसीको गाडीको ठक्करबाट बालकको मृत्यु

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार २०:५१

मोरङ। मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोला नजिक मंगलबार भ्यानको ठक्करबाट एक बालककोे मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा एनएमसी डेरी उद्योग झापाको मे. १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ ...

चम्पापुरमा सहाराको पशु स्वास्थ्य शिविर

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार १६:१४

कनकाई । कनकाई ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको ...

अर्जुनधारामा ज्येष्ठ नागरिकलाई स्वास्थ्य शिविर

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार १३:०२

झापा । अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाले ज्येष्ठ नागरिकका लागि आज मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालयमा आयोजित शिविरमा नगर प्रमुख हरिकुमार रानाले रगत परीक्षण गरेर प्रयोगशाला र रक्तचाप (ब्लड प्रेसर) जँचाएर शिविरको उद्घाटन गरे । वडाको ...

सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०८:४३

मोतीराम तिमल्सिना, नेपाल समाचारपत्र । काभ्रे । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यान मार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । समाजमा यस्ता श्रीमान् पनि ...

ताप्लेजुङका सिम खेतमा रोपाइँ

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०७:५१

ताप्लेजुङ- फुङलिङ नगरपालिका ३ साउनेका पदम निरौला सोमबारदेखि धान रोपाइँमा व्यस्त छन् । बोझेमा रहेको सिम खेतमा धान रोप्न भाइ योगेश्वरको परिवार र छरछिमेकको सहयोगमा उनी खेतमा निस्किएका हुन् । एक हल गोरु र छरछिमेकको सहयोगमा निरौला रोपाइँमा व्यस्त छन् । ठूला गरा ...

भारतीय सवारीमाथि पूर्वी नाकामा कडाइ

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १८:३४

काँकरभिट्टा । सिमावर्ती क्षेत्रमा खुलेआम भारतीय सवारीहरुको प्रयोग बढ्न थालेपछि झापाको पूर्वी नाकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा नेपाल प्रहरीले पनि भारतीय सवारीसाधनमाथि निगरानी बढाएको छ । झापाको काँकरभिट्टा—पानीट्याकी नाका हुँदै नेपाल प्रवेश गर्ने ...

मनसुन एक साता ढिलो भित्रने

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १६:३०

काठमाडौँ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । 'मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो ...

युवती मृत्यु प्रकरण : ५ लाख क्षतिपूर्ति दिने सहमति

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १५:५५

झापा । उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ। पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो। घटनाले अग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्षबीच ...

1 700 701 702 703 704 751
×