रातो बत्ती बालिएसँगै सप्तकोशीका ३२ ढोका खोलिए
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत तीन दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो । तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने ...