काँकरभिट्टाबाट सोलु हिँडेको बस डडुवामा दुर्घटना, तीनको मृत्यु
ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका-६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे. १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको ...