झापाका २७ जनामा डेंगुको संक्रमण, बिर्तामोडमा धेरै
विनोद सापकोटा, झापामा २७ जनामा डेंगुको संक्रमण फेला परेको छ। एक महिनाअघि सुनसरीको धरानमा देखा परेको डेंगुको प्रकोप विस्तारै पूर्वी तराईका जिल्लामा फैलन थालेको छ। झापाको विर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना, भद्रपुर नगरपालिकामा ...