झापामा डेंगुबाट एक विद्यार्थीको मृत्यु !
विनोद सापकोटा, झापा । डेंगुको संक्रमणबाट झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ।कमल गाउँपालिका वडा नम्बर ४ स्थित फोनिक्स इङ्लिस बोर्डिङ स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणबाट मृत्यु भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। यद्यपी डेंगुबाटै ...