गरीबलाई सरकारी घर धमाधम, झापामा ९ सय
झापा । सरकारले इलाम, पाँचथर, ताप्लेजुङ र झापाका निम्न वर्गीय परिवारलाई एक हजार दुई सयभन्दा बढी घर बनाइदिँदै छ। संघीय र प्रदेश सरकारको लगानीमा विपन्न दलित, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृत परिवारका लागि ‘जनता आवास’ कार्यक्रममार्फत ती घर निर्माण सुरु गरिएको ...