रुट फेर्दै मानव तस्करी
पर्वत पोर्तेल, काँकडभिट्टा- मानव तस्करीमा संलग्न गिरोहले रुट फेर्दै नेपालीलाई अवैधानिक ढंगबाट खाडीलगायत मुलुक पठाउने गरेको छ । पहिलोपटक मणिपुरको मोरे नाका प्रयोग गरियो । लगत्तै मिजोरमको चम्फाई नाकाको प्रयोग भयो । मानव तस्करले नागाल्यान्डको लोङा र अरुणान्चलको दिफु पास नाकालाई समेत प्रयोग गर्न ...