१० दिन ढिलो गरी मनसुन भित्रियो
झापा । नेपालमा १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारै बेलुकी महाशाखाले ...