काइँला बाजेको नाक्छुङ कर्म
झापा । १३ वर्षको कलिलो उमेरमा विजुवा अर्थात धामी भएका झापा बिर्तामोडका वीरबहादुर राई अहिले ६६ वर्षका भए । गाउँघरमा काइँला विजुवाका रुपमा परिचित उनलाई विजुवाको कर्मले अहिले पनि छाडेको छैन । किरात राईहरुको उभौली पर्व होस् या त उधौंली ...