पुरातात्विक संरचनाको जीर्णोद्वार कि शिलन्यास ?
हिमाल खरेल, झापा । कुनै पनि पुरातात्विक संरचनाको संरक्षण गर्नु आफैँमा राम्रो काम हो । तर, त्यसलाई तोडमोड गरेर आफ्नै तरिकामा नवनिर्माण गर्नु आपत्तिको विषय हो । यस्तै भएको छ, झापा नेपालकै एक एतिहासिक तथा पुरातात्विक संरचनाको । नेपालकै होचो ...