प्रेस स्वतन्त्रताविरोधी प्रावधानप्रति पत्रकारको आपत्ति
बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् । नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स ...