याक एण्ड यति हाेटलबाट १२ भारतीय नियन्त्रणमा
काठमाडौँ/ अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको आरोपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागको टोलीले नेटवर्किङ व्यवसायमा सलग्न रहेको सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा ...