‘विवाह गर्छु’ भन्दै बलात्कार गरेपछि…
इलाम । १४ वर्षीया एक बालिकालाई विवाह गर्छु भनेर बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका६ का २६ वर्षीय गोपाल राईलाई पक्राउ गरेको छ । दुई महिना अघि विवाह गर्छुभन्दै बालिकालाई आफ्नै घरमा लगेर राखेका राईविरुद्ध छरछिमेकीले थाह पाएर प्रहरीमा खबर ...