देवभूमिमा निःशुल्क स्वास्थ्य शिविर

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०९:०२

अर्जुनधारा। देवभूमि विद्यापीठ अङग्रेजी माध्यमिक विद्यालय र मेची बोर्डर हेल्थ सेन्टरको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीएण्डसी टिचीङ हस्पिटलको प्राविद्यिक सहयोगमा आयोजित उक्त शिविरमा बलारोग विशेषज्ञ डा.रमेश यादव, दन्तरोग विशेषज्ञ डा.ममताकुमारी शाह, एचए मुकुन्द ...

चारघरेमा भान्सा नै औषधालय सम्बन्धीसचेतना

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:५८

अर्जुनधारा। चारघरे महिला समूह अर्जुनधारा–९को आयोजनामा एक दिवसीय भान्सा नै औषधालय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बाल विकास केन्द्रको सभाहलमा समूहकी अध्यक्ष टीकादेवी खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले उद्घाटन गरेकी थिइन् ...

एकै दिनमा ९० जनालाई अपाङ्गताको परिचयपत्र

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:५३

भद्रपुर । झापाको भद्रपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ–टोलमै परिचयपत्र वितरण गर्न थालिएको छ । अपाङ्गता भएकाहरुलाई परिचयपत्रका लागि नगरपालिसम्म धाउन कठिन हुने देखिएपछि नगरपालिकाले वडाहरुका गाउँ–टोलमै घुम्ती शिविर आयोजना गरी परिचयपत्र वितरण गर्न थालेको ...

चुम्लुङद्वारा थेगिम र जवेगुलाई सम्मान

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:३५

इलाम/ किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम र पूर्व केन्द्रीय सदस्य मनराज जवेगू सम्मानित भएका छन् । इलाम नगर महिला समन्वय समितिका अध्यक्षमा मनोनित थेगिम र नगर आदिवासी जनजाति समन्वय समितिका अध्यक्षमा मनोनित मनराज जवेगूलाई किरात याक्थुङ चुम्लुङ इलामले ...

इलामको रोङमा आज सार्वजनिक विदा

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:२६

इलाम । इलामको रोङ गाउपालिकाले आगामी बैशाख ३० गते सार्बजनिक बिदा दिने भएको छ । महानन्द सापकोटाको जन्म जयन्तीको अवसरमा गाउँपालिकाले बैशाख ३० गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । भाषाशास्त्री महानन्द सापकोटाको १ सय २३ बर्ष अघि बैशाख ...

सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमत, गुठीको जग्गा व्यक्तिलाई अमान्य

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:१४

टीकाराम नेति झापा। सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा ...

आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन आग्रह

न्यूज सञ्जाल ३० बैशाख २०७६, सोमबार ०८:०४

काठमाडौं । सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका ...

फेरि भूकम्पको धक्का, केही घरमा क्षति

न्यूज सञ्जाल २९ बैशाख २०७६, आईतवार ०९:३८

काठमाडौं । दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिबार राति १२ बजेर ३६  भूकम्प गएको हो  । दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केही घरहरुमा क्षति पुगेको ...

सेनाद्वारा कनकाई पुलको बम डिस्पोज

न्यूज सञ्जाल २९ बैशाख २०७६, आईतवार ०९:३२

झापा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्किृय पारेको छ । सुजित बुढाथोकीको नेतृत्वमा चारआली ब्यारेकबाट गएको नेपाली सेनाकोे बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बमका कारण ठप्प ...

यासोकमा खानेपानी अभावले बसाइँसराइ

न्यूज सञ्जाल २८ बैशाख २०७६, शनिबार १५:५०

गिरीराज बाँस्कोटा पाँचथर/  कुम्मायक गाउँपालिका–१ यासोकका खेम निरौलालाई घर नजिकै पानीको मुहान भएको स्मरण ताजै छ। खानमात्र होइन खे पनि यहींको पानी प्रयोग हुन्थ्यो। ‘निरौला धारा’ नामले प्रख्यात सो ठाउँमा पानीको मुहान थियो भनेर भन्दा अहिले कसैले पत्याउँदैनन्। ‘१५ वर्षजति ...

1 730 731 732 733 734 760
×