बिषादी न्यूनीकरण तथा माटो परीक्षणसम्बन्धी तालिम
बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ को आयोजना तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखाको सहयोगमा एकदिने बिषादी न्यूनीकरण तथा माटो परीक्षणसम्बन्धी तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको तालिममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ ...