बाह्रदशीमा जग्गाको विषयमा झडप हुँदा ११ जना घाइते
झापा । झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे बाह्रदशी गाउँपालिका ३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच ...