लिफ्ट दिँदा हल्दिवारीमा बेहोस बनाइ स्कुटर लुटियो

न्यूज सञ्जाल ८ श्रावण २०८१, मंगलवार १७:०७

झापा । क्षणभरमै चिनजान गरेका एक व्यक्तिलाई घरसम्म पुर्याइदिन सहयोग लिफ्ट दिँदा झापाको हल्दिवारीमा चालकलाई बेहोस बनाई स्कुटर लुटेर लगेका छन् ।   हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन ...

हल्दिवारीमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ

न्यूज सञ्जाल ८ श्रावण २०८१, मंगलवार १६:५६

झापा । हल्दिवारी गाउँपालिका वडा नम्बर २ स्थित पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ ।   गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अवस्थामा झुन्डिएको फेला परेका ...

एसियन हाइ-वेमा परेका बिर्तामोडका संरचना भत्किने

न्यूज सञ्जाल ८ श्रावण २०८१, मंगलवार ०८:१४

झापा । निर्माणाधिन पूर्वपश्चिम एसियन हाइ-वे (राजमार्ग)मा परेका बिर्तामोडका धेरै संरचना भत्किने भएका छन् । मुक्तिचोकमा रहेको बिर्तामोडको दुर्गा मन्दिर पूरै भत्किने भएको छ ।   यसैगरी, ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन र धेरै घरका अगाडिको भाग पर्ने भएको छ ...

अर्जुनधाराका अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार १८:५०

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।   असार ४ गते अर्जुनधारा ४ भाङवारीमा पार्किङ गरी राखेको मे. ७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी ...

पत्रकार झुलन र डिकेशलाई डी कौडिन्य पत्रकारिता पुरस्कार

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार १७:५६

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्तरुपमा प्रदान गरेको छ ।   बिर्तामोडमा सोमबार आयोजित एक समारोहका बीच रेग्मी र लामालाई नगदसहित डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान ...

श्रावणी पर्वः अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार ०८:५८

शनिश्चरे । सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो ।   गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ ...

मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार ०७:४५

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि ...

काँकडभिट्टा नाकाहुँदै बंगलादेशबाट फर्किए ८१३ विद्यार्थीे

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार ०७:३७

झापा । बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।   त्यसक्रममा हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । साउन १ देखि हिजो बेलुकासम्म काँकडभिट्टा नाकाहुँदै बंगलादेशबाट फर्किने नेपाली ...

बेलबारीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

न्यूज सञ्जाल ६ श्रावण २०८१, आईतवार १८:५१

झापा । मोरङको बेलबारीमा सर्पले डसेर एक १० वर्षीया बालिकाको मृत्यु भएको छ । उनलाई आफ्नै घरको कोठाभित्र सर्पले डसेकाे बताइएकाे छ ।   आज दिउँसो १ः१० बजे बेलबारी नगरपालिका ४ स्थित लिम्बू चोक बस्ने सन्तोष कार्कीकी १० वर्षीया छोरी ...

ब्राउन सुगरसहित मेचीनगरका निर्दोष डाँगी पक्राउ

न्यूज सञ्जाल ६ श्रावण २०८१, आईतवार १८:३६

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ५ का १९ वर्षीय निर्दोष डाँगी रहेका छन् ।   आज बिहान ११ बजेको समयमा मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा लागूऔषध ...

1 86 87 88 89 90 741
×