ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ
झापा । लागूऔषध ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् । आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट उनीहरु पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी ...