कनकाईको काठ मिलबाट मोटर चोर्ने चारजना पक्राउ

न्यूज सञ्जाल ६ श्रावण २०८१, आईतवार ०७:५७

झापा । झापाको कनकाई नगरपालिका ६ स्थित मन्सापुरमा रहेको महालक्ष्मी स-मिल (काठ मिल)बाट मोटर चोरी गर्ने चार जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय निलेश बुढाथोकी, अन्दाजी २४ वर्षीय महेश तामाङ, वडा नं ...

आजको मौसमः साधारण बदलीसँगै वर्षाको सम्भावना

न्यूज सञ्जाल ६ श्रावण २०८१, आईतवार ०७:४८

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई ...

अर्जुनधारामा युवा संघको वृक्षारोपण अभियान

न्यूज सञ्जाल ५ श्रावण २०८१, शनिबार १९:३७

शनिश्चरे । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शनिबार वृक्षारोपण अभियान कार्यक्रम सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार एक युवा पाँच बिरुवा भन्ने नारासहित अर्जुनधारा १ बाट वृक्षारोपण सुरु गरेको हो ।   अर्जुनधारा १ स्थित सहिद टेकमान स्मृति ...

ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गर्ने ३ जना पक्राउ

न्यूज सञ्जाल ५ श्रावण २०८१, शनिबार १७:१७

ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ३ लिबाङका ...

झापामा पिकअपसहित ५२ क्युफिट चिरान काठ बरामद

न्यूज सञ्जाल ५ श्रावण २०८१, शनिबार १७:०२

झापा । इलाम र झापा भएर बग्ने कन्काई नदीमा काठ तस्करी बढेको छ । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो ।   १९ क्युफिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध ...

आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल ५ श्रावण २०८१, शनिबार ०७:४७

झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा मधेस प्रदेशका थोरै ...

बगाएर ल्याउँदै गरेको चिरान काठ नियन्त्रणमा

न्यूज सञ्जाल ४ श्रावण २०८१, शुक्रबार १८:४१

झापा । वर्षाको मौसमको फाइदा उठाउँदै कन्काई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले बरामद गरेको छ ।   आज बिहान अन्दाजी ४ः३० बजेको समयमा शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको ट्यूबमा बाँधेर अवैधरुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने ...

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

न्यूज सञ्जाल ४ श्रावण २०८१, शुक्रबार ०९:१७

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।   अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिकाको भवनसँगै रहेको घरमा क्षति भएको फक्ताङलुङका ...

दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

न्यूज सञ्जाल ४ श्रावण २०८१, शुक्रबार ०८:५०

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन् । ...

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

न्यूज सञ्जाल ४ श्रावण २०८१, शुक्रबार ०८:०१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा ...

1 87 88 89 90 91 741
×